👆👆👆
AWS Certified Cloud Practitioner (CLF-C02) परीक्षाको पूरा तयारी अब सरल नेपाली भाषामा। सुरुदेखि परीक्षासम्म, कुनै प्राविधिक पृष्ठभूमि नभए पनि बुझिने गरी।
२० मोड्युल: AWS को आधिकारिक exam guide का चारै domain (Cloud Concepts, Security & Compliance, Technology & Services, Billing & Support)
नेपाली उदाहरण र तालिकासहित व्याख्या, हरेक मोड्युलमा परीक्षा टिप
२०९ अभ्यास प्रश्न: हरेक पटक प्रश्न र विकल्पको क्रम बदलिने dynamic quiz
६५ प्रश्नको timed अभ्यास परीक्षा (९० मिनेट): हरेक पटक नयाँ प्रश्न
"यो काम, कुन सेवा?" अन्तिम रिभिजन चिट-सिट
४ हप्ताको अध्ययन योजना
२०२६ अनुसार अद्यावधिक (नयाँ AWS Support plans, Free plan)
भुक्तानी पुष्टि भएपछि तपाईंको email मा व्यक्तिगत access code र कोर्सको link आउँछ। Mobile र laptop दुवैमा पढ्न मिल्छ। सुरुका २ पाठ free मा हेर्नुहोस्:
नोट: यो स्वतन्त्र रूपमा तयार पारिएको अध्ययन सामग्री हो; AWS सँग सम्बद्ध वा स्वीकृत होइन। परीक्षा शुल्क (USD 100) यसमा समावेश छैन।