आफ्नै AI Voice Assistant बनाउनुहोस्: पूरा नेपाली कोर्स। सुन्ने, बोल्ने, सम्झने र तपाईंको कम्प्युटर चलाउने आफ्नै AI assistant ("Maya") शून्यबाट बनाउन सिक्नुहोस्, सबै नेपाली भाषामा, पूरा code सहित।
मोड्युल ०: Setup: Python, VS Code, API key, A देखि Z
मोड्युल १: LLM र Claude API का आधारभूत कुरा, streaming, chatbot
मोड्युल २-३: Tool use, agent loop, Claude Agent SDK र MCP
मोड्युल ४-५: कान र मुख: Speech-to-Text र Text-to-Speech (नेपाली आवाज सहित)
मोड्युल ६: Memory: assistant ले तपाईंका कुरा सम्झने
मोड्युल ७-८: PC automation र browser automation agent
मोड्युल ९: सुरक्षा: अनुमति, audit log, खर्च सीमा
मोड्युल १०: अनुहार भएको desktop app (१६ mood avatar)
मोड्युल ११: Routines, reminders, dashboards र खर्च बचत
मोड्युल १२: .exe, installer, license र auto-update: बेच्न मिल्ने app
अन्तिम परीक्षा: ३० प्रश्न, हरेक मोड्युलमा अभ्यास प्रश्न (जम्मा १३४)
१३ मोड्युलको पूरा कोर्सको lifetime access (website मा, एउटा device/browser मा)
हरेक मोड्युलको test गरिएको पूरा Python code (zip download)
अन्तिम project: आफ्नै desktop AI assistant app
थोरै Python जान्ने वा सिक्न तयार जो कोही: विद्यार्थी, developer, freelancer र आफ्नै AI product बनाउन चाहने। Windows PC चाहिन्छ। Claude/ElevenLabs प्रयोगको खर्च आफ्नै API key बाट तिर्नुपर्छ (सुरुमा धेरै कम)।
सुरुका ३ पाठ निःशुल्क छन्: ai-assistant-nepali.vercel.app
Order गर्नुहोस् र भुक्तानी गर्नुहोस्
भुक्तानी पुष्टि भएपछि email मा access code आउँछ
कोर्स website मा code हालेर पूरा कोर्स खोल्नुहोस् (एउटा code एउटा device/browser मा मात्र चल्छ)
डिजिटल product भएकाले code पठाइसकेपछि फिर्ता हुँदैन। Code काम नगरे ७ दिनभित्र बदलिदिन्छौं।